सहकारी क्षेत्रले न्यून आय भएका वर्गलाई आर्थिक उन्नतिमा लाग्न, बजार गतिशील बनाउन र पुँजीवादलाई बचाउन सहयोग गर्दै आएको आयोगका पूर्वउपाध्यक्षद्वय कँडेल र पोखरेलको धारणा।
विमानस्थलको शनिबार अनुगमन गर्दै उनले विमानस्थलको महत्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए।