बुधबार, साउन २८, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


चार लघुवित्तले गरे लाभांश घोषणा

चार लघुवित्तले गरे लाभांश घोषणा

चार वटै कम्पनीले गत वर्षको तुलनामा लाभांश दर घटाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
वृक्षरोपण गरेर जन्मदिन मनाए दुगड ग्रुपका अध्यक्ष मोतीलालले

वृक्षरोपण गरेर जन्मदिन मनाए दुगड ग्रुपका अध्यक्ष मोतीलालले

भी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़को ७६ औं जन्म उत्सवको अवसरमा दुगड़का सम्पूर्ण कर्मचारीहरुद्धारा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने

डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने

डिजी पे प्रालि र २१st टेक प्रालिबीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ। डिजी पे प्रालि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बानेश्वरस्थित सामाजिक सञ्जालको डिजिटल मार्केटिङ तथा...
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
विभिन्न मर्चेन्टमा सानिमा बैंकका ग्राहकले विशेष छुट पाउने

विभिन्न मर्चेन्टमा सानिमा बैंकका ग्राहकले विशेष छुट पाउने

सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
नर्भिकमा शनिबार कलेजोसम्बन्धी निःशुल्क परामर्श

नर्भिकमा शनिबार कलेजोसम्बन्धी निःशुल्क परामर्श

नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आगामी शनिबार (पुस ३० गते) पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरूले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
अब उपभोक्ताले नै थाहा पाउनेछन् आफूले पिउने पानीको गुणस्तर

अब उपभोक्ताले नै थाहा पाउनेछन् आफूले पिउने पानीको गुणस्तर

​स्मार्ट वाटर प्रविधिअन्तर्गत रहेको एक सेन्सरमार्फत खानेपानी समिति मात्र नभएर उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
औद्योगिक क्षेत्रमा विद्युत् कटौती

औद्योगिक क्षेत्रमा विद्युत् कटौती

प्राधिकरणले भारतबाट विद्युत् आयात प्रभावित भएपछि औद्योगिक क्षेत्रमा विद्युत् कटौती सुरु गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
नेपालगञ्जमा दादुरा महामारी रोक्न के गर्दै छ सरकार?

नेपालगञ्जमा दादुरा महामारी रोक्न के गर्दै छ सरकार?

बाँकेको नेपालगञ्जमा दादुरा प्रकोप आउट ब्रेक भएसँगै नियन्त्रणका लागि नेपालगञ्जका वडा कार्यालयमा खोप केन्द्र राखेर केन्द्र, प्रदेश र उपमहानगरभित्रका करिब २०० स्वास्थ्यकर्मी परिचालित गरी बालबालिकालाई लगाउने गरी ३० हजार खोपको...
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
७ करोड पुग्यो चाँगुनारायणको बेरुजु

७ करोड पुग्यो चाँगुनारायणको बेरुजु

नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४/७५ देखि आव २०७७/७८ सम्म ३३ शीर्षकमा ६ करोड ८६ लाख ४२ हजार ८७३ रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
कर्णालीमा मुख्यमन्त्रीको शपथसँगै मन्त्रिमण्डल विस्तार

कर्णालीमा मुख्यमन्त्रीको शपथसँगै मन्त्रिमण्डल विस्तार

मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश वितरण गर्ने

साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश वितरण गर्ने

कर्पोरेशनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली पुगेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
सरकारले थप १५ लाख मात्रा खोप माग्दै गाभीलाई पठायो पत्र

सरकारले थप १५ लाख मात्रा खोप माग्दै गाभीलाई पठायो पत्र

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १५ लाख मात्रा बुस्टर डोज माग गर्दै पुनः गाभीलाई औपचारिक रुपमा पत्र पठाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
नेप्से परिसूचकमा उच्च अंकको गिरावट

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

बिहीबार नेप्से परिसूचक ४१.०२ अंकले ओरालो लागेर २ हजार १४९. ४१ मा सीमित भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
विद्यालयलाई योग दिवस मनाउन निर्देशन

विद्यालयलाई योग दिवस मनाउन निर्देशन

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई सबै विद्यालयमा १ माघमा राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए सपथ

लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए सपथ

मुख्यमन्त्रीको सपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
को हुन् प्रदेश १ का सभामुख गौतम?

को हुन् प्रदेश १ का सभामुख गौतम?

प्रदेश प्रमुख परशुराम खापुङबाट सपथ ग्रहण गरेलगत्तै प्रदेशसभामा आएर पदभार ग्रहण गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
राष्ट्र बैंक सञ्चालक समिति सदस्यको हैसियतमा अर्थसचिव रायले लिए सपथ

राष्ट्र बैंक सञ्चालक समिति सदस्यको हैसियतमा अर्थसचिव रायले लिए सपथ

राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९