बिहीबार, साउन २९, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


गोरखाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

गोरखाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

गोरखा नगरपालिकाबाट १८ हजार आठ सय ३१, पालुङटार नगरपालिकाबाट १८ हजार सात सय ४९, सिरानचोक गाउँपालिकाबाट नौ हजार नौ सय ८६ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेको सहायक प्रमुख जिल्ला...
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा

जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
सडक भत्काउने निकायलाई १५ दिनभित्र मर्मत गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

सडक भत्काउने निकायलाई १५ दिनभित्र मर्मत गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं उपत्यकामा हाल खराब अवस्थामा रहेको सडक जुन निकायले बिगारेको हो, उसैले १५ दिनभित्र मर्मत गरिसक्न उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
डेढ दशकमा हुलाकी राजमार्गको प्रगति ८३ प्रतिशत

डेढ दशकमा हुलाकी राजमार्गको प्रगति ८३ प्रतिशत

निर्माण सुरु भएको डेढ दशकमा हुलाकी राजमार्गको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ। राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
यस्तो छ सन्दीपलाई धरौटीमा छाड्न अदालतले दिएको आदेश [पूर्णपाठ]

यस्तो छ सन्दीपलाई धरौटीमा छाड्न अदालतले दिएको आदेश [पूर्णपाठ]

नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
ओली र नेपालसँग जापानी प्रतिनिधिमण्डलको भेट

ओली र नेपालसँग जापानी प्रतिनिधिमण्डलको भेट

नेपाल–जापान सम्बन्धलाई अझै दरिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको टोलीले बिहीबार पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माधवकुमार नेपालसँग भेट गरी छलफल गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
विदेशबाट फर्किएर पशुपालन गर्दै मोतीपुरका गिरी

विदेशबाट फर्किएर पशुपालन गर्दै मोतीपुरका गिरी

व्यावसायिकरूपले बाख्रा, भैसी र गाईपालन गर्दै आएका उनले २०७० सालदेखि कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
नवलपरासी वन क्षेत्रको सिमसार संरक्षणमा जोड

नवलपरासी वन क्षेत्रको सिमसार संरक्षणमा जोड

गैँडाकोटमा आयोजित चौथो नारायणी जलसंवाद तथा अन्तक्रिया कार्यक्रमका सहभागीले वन क्षेत्रका सिमसारको संरक्षण तथा खानेपानी संस्थाले पानी रिजार्चका लागि व्यवस्थापन गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
शासकीय प्रणाली सुधार गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय

शासकीय प्रणाली सुधार गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय

बिहीबार आयोजित सपथ कार्यक्रमपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री रावलले शासकीय प्रणालीमा सुधार गर्ने निर्ण गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
हुम्लामा अनुदानको चुलो नौ महिनादेखि बेवारिसे

हुम्लामा अनुदानको चुलो नौ महिनादेखि बेवारिसे

छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै तीन सय ५७ थान सुधारिएको चुलोमध्ये एकसय १७ थान नौ महिनादेखि बेवारिसेरूपमा राखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
गण्डकीमा ३० पुसमा सभामुखको निर्वाचन

गण्डकीमा ३० पुसमा सभामुखको निर्वाचन

बिहिबार सर्वदलीय बैठक बसेर ३० गते नै सभामुखको निर्वाचन गर्ने र २ गते उपसभामुखको निर्वाचन हुने निर्णय गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती!

सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती!

'राहदानी नवीकरणका लागि हालै म जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थिएँ। कार्यालय गेट बाहिरपट्टी लागेको लाइन भेट्टयाउनै आधा घण्टा लाग्यो', राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहाल गुनासो गर्दै भने।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
रात्रिकालित टेनिसमा रोनिशा सुरम्या महिला एकलको फाइनलमा

रात्रिकालित टेनिसमा रोनिशा सुरम्या महिला एकलको फाइनलमा

चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिता अन्तर्गत महिला ४० वर्ष माथिको एकलमा वडा नम्वर ३ की प्रविणा शाक्यले स्वर्ण पदक जितेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
भलिबल च्याम्पियसिपमा हेल्प नेपाल समूह विजेता

भलिबल च्याम्पियसिपमा हेल्प नेपाल समूह विजेता

टिप टप हेल्प नेपाल सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
अख्तियारका घूस लिने पूर्वआयुक्त पाठक र दिने न्यौपाने दोषी ठहर

अख्तियारका घूस लिने पूर्वआयुक्त पाठक र दिने न्यौपाने दोषी ठहर

घूस लिएको अभियोगमा अख्तियारले आयुक्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा बिहीबार उनी दोषी ठहर भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
अर्घाखाँचीमा जिपको ठक्करबाट एक जनाको ज्यान गयो

अर्घाखाँचीमा जिपको ठक्करबाट एक जनाको ज्यान गयो

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७० वर्षीय ज्ञान बहादुर नेपाली रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
टेलिकमले बाँड्यो प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश

टेलिकमले बाँड्यो प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९