प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रा स्थानीयवासीको ऐतिहासिक र मौलिक जात्रा भएकाले जात्रामा सुरक्षाकर्मीले हस्तक्षेप नगरेको तर ढुंगा हान्ने क्रम नरोकिएपछि प्रहरीले पक्राउ गरेको बताए।
भोलिसम्म चल्ने महासंघको साधारणभाले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दैछ। वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष हुने विधान रहेको महासंघमा यही पदका लागि चर्को प्रतिस्पर्धा छ।