शनिबार, साउन ३१, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


विमान दुर्घटनामा महेन्द्रनगरका आमाछोराको निधन

विमान दुर्घटनामा महेन्द्रनगरका आमाछोराको निधन

विमान दुर्घटनामा परी महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टकी पत्नी सुष्मा पाण्डेय भट्ट र १५ वर्षीय छोरा स्लक भट्टको निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो

म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो

राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशील ताजा तरकारी तथा बीउ उत्पादक कृषक समूहमार्फत वडा नं ६ को लाम्पाटा बराहटोलमा सामूहिक पूर्व मूलबीउ रोपिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
उषा र मुसावर भलिबल च्याम्पियनसिपका उत्कृष्ट खेलाडी घोषित

उषा र मुसावर भलिबल च्याम्पियनसिपका उत्कृष्ट खेलाडी घोषित

पुलिसलाई महिलातर्फको उपाधी दिलाएकी भण्डारी र पुरुष तर्फको उपाधी आर्मीको हातबाट खोस्न महत्त्वपूर्ण भूमिका खेलेका मुवासर सर्वोत्कृष्ट भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
हेल्प नेपालले जित्यो सातौं भलिबल च्याम्पियनसिपको उपाधि

हेल्प नेपालले जित्यो सातौं भलिबल च्याम्पियनसिपको उपाधि

त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद को कवर्ड हलमा सम्मपन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
नारायणी नदीमा तीन तले 'क्रुजसिप'

नारायणी नदीमा तीन तले 'क्रुजसिप'

राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
सेती खोंचमा जडान गरियो बत्ती, बेपत्ताको खोजी राति पनि गरिने

सेती खोंचमा जडान गरियो बत्ती, बेपत्ताको खोजी राति पनि गरिने

पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
फरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

फरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा विमान घटनामा शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हव’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
रसुवाको थुमनमा पहिलोपटक बससेवा सञ्चालन

रसुवाको थुमनमा पहिलोपटक बससेवा सञ्चालन

गोसाइँकुण्ड गाउँपालिका-१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँकोगोङ्गबुदेखि रसुवाको थुमनसम्म करिब एक सय ५० किलोमिटर दूरीमा शनिबार नियमित बस सेवा सुरु गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
विमान दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

विमान दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

कास्कीको पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
कर्णालीमा माघी मनाउने अचम्मका शैली

कर्णालीमा माघी मनाउने अचम्मका शैली

कतै सिस्नुले हानाहान गरेर गरेर माघी मनाइन्छ भने कतै रातभरि जाग्राम बसेर मनाउने गरिन्छ। विभिन्न जाती अनुसारको चलन चल्तीमा रहेको यस क्षेत्रमा जानकारहरु बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम स्थगित

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम स्थगित

सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकामा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
बझाङे राजाका छोराले सुरु गरेको गोरु जुधाइ बन्दैछ पर्यटक भित्र्याउने मेला

बझाङे राजाका छोराले सुरु गरेको गोरु जुधाइ बन्दैछ पर्यटक भित्र्याउने मेला

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका-१० रसुवासँगको संगमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
चिकित्सक दम्पती, गायिका, पत्रकार र युवा गिटारिस्ट पनि बिलाए सेती खोंचमा

चिकित्सक दम्पती, गायिका, पत्रकार र युवा गिटारिस्ट पनि बिलाए सेती खोंचमा

यात्रुको विवरण नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको छ। केही यात्रुको सनाखत पनि भइसकेको छ। शव संकलनपछि सबैको सनाखत गरिने र सोमबार बिहानदेखि आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
दुर्घटनास्थलमा खोजी तथा उद्धारका लागि दुई सय बढी विशेष फौज परिचालन

दुर्घटनास्थलमा खोजी तथा उद्धारका लागि दुई सय बढी विशेष फौज परिचालन

विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ त्यहाँ तैनाथ खोज तथा उद्धार कार्यमा तालिम प्राप्त दुई सयभन्दा बढी विशेष फौज परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
जब जहाजको टुक्रा ८७ वर्षे बबरजंगको नजिकै बजारियो

जब जहाजको टुक्रा ८७ वर्षे बबरजंगको नजिकै बजारियो

सेती खोँचको पूर्वी भागमा डिलको बाँसको थानमा बजारिएको विमानका केही टुक्रा सेती खोँच वारि, केही टुक्रा पारि र केही टुक्रा खोँचमा खसेका छन्। शवहरु केही डिलमा अड्किएको भए पनि अधिकांश...
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
विमान दुर्घटना अपडेट : चार जना अझै बेपत्ता

विमान दुर्घटना अपडेट : चार जना अझै बेपत्ता

विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे अध्यक्ष ओली

प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे अध्यक्ष ओली

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र समसामयिक राजनीतिबारे छलफल गर्न ओली बालुवाटार पुगेको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
यती एयरलाइन्सका सोमबारका सबै उडान रद्द

यती एयरलाइन्सका सोमबारका सबै उडान रद्द

आइतबार साँझ सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९