हिमपात कम हुँदा पानीको स्रोत कम हुन थालेको छ। त्यसैले सिँचाइ प्रणालीमा पनि सुधार गर्नुपर्ने, जलवायु अनुकूलनमैत्री कृषि प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउँछन् विपद् व्यवस्थापनविद्हरू।
रामपुर उपत्यका, स्याङ्जाको चापाकोट, तनहुँको घिरिङ क्षेत्रलगायतका विभिन्न कालीगण्डकी बेँसीको उपत्यकाको वारिपारिको दृश्य यहाँको पाँच तलाको दृश्यावलोकन स्तम्भबाट छर्लङग देख्न सकिन्छ।