बिहीबार, माघ १, २०८२

मोटरसाइकल बिग्रेकै ठाउँमा मर्मत गर्न 'थर्ड ह्वील एप्स'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- बजारमा थर्ड ह्वील एप्स सार्वजनिक गरिएको छ। एप्स फरक र बहुउपयोगी छ। अटोमोबाइल सर्भिस थर्ड ह्वीलका साथमा बजारमा इम्प्याक्ट आईटीले एप्स सार्वजनिक गरेको हो।
 
थर्ड ह्वील अर्थात तेस्रो चक्काको रुपमा दुई पांग्रे सवारी साधन धनिका लागि एप्स बरदान सावित हुने कम्पनीको दाबी छ।

कम्पनीकाअनुसार अधिकांश नेपालीहर मोटरसाइकल लगायत दुई पांग्रे सवारी साधनमा निर्भर छन्। ती सवारी साधन कही–कतै बिग्रिए आकस्मिक मर्मत सम्भार गर्न वर्कशपसम्म डोर्याएर लिएर जानुपर्ने अवस्था छ।

त्यस्ता समस्याहरुबाट छुट्कारा प्रदान गर्न उक्त थर्ड ह्वील मोबाइल एप्स सार्वजनिक गरिएको जानकारी दिएको छ । एप्समार्फत तेस्रो चक्काको काम गर्ने दाबी कम्पनीले गरेको छ। यात्रा गर्नेक्रममा दुई पांग्रे सवारी साधन बिग्रिए, पार्ट–पूर्जा आवश्यक परे उक्त एप्समा ग्राहकको जानकारी तथा सवारी साधनको विवरण दर्ता गर्नु पर्ने हुन्छ।
 
दर्तापछि ग्राहकको  आवश्यकताअनुसार  एक बटन क्लीक गरेको भरमा सर्भिसिंग तथा आवश्यक पार्ट–पूर्जाको लागि सर्भिस कार्यलयबाट स्टाप पठाउने बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...