बिहीबार, माघ १, २०८२

सामसुङग एस ९ मा समस्या 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- कहिलेकाँही गल्तीले पत्तै नपाई फोन लाग्ने हुन्छ, अरूलाई। तर, यदि तपाईको जानकारीबिना नै सम्पूर्ण फोटो तपाईको ‘कन्ट्याक्ट लिस्ट’ का अन्य कोहीलाई जान्छ भने त्यो डरको विषय हुन्छ। यस्तै समस्या हाल सामसुङग एस ९ प्लसमा आएको छ।
 
सामसुङग एस ९ र एस ९ प्लसले राम्रो बजार लिई रहेको बेला पुन: समस्यामा आएको छ। बिना मोबाइल पत्तै नभई मोबाइलले व्यक्तिको फोटो उनलाई नै थाहा नभई अन्य केही व्यक्तिलाई जाने गरेको छ।

सामसुङगले सीनेट प्राविधिक उपकरण सम्बन्धी लेख तथा अन्य जानकारी गर्ने आधिकारिक वेवसाइट) लाई यस बारे खोज तथा निक्र्योल गर्ने भएको छ । यसरी , यस अघि पनि सामसङग र्‍याम स्लो र ह्याङग हुने गरेको थियो।
 
सामसुङगले यस बारे छानबिन गर्ने भएको छ।  त्यस्तै, सामसुङगले आफ्नो ‘एडभान्स मेसेजिङग’ आरसीएस अपडेट गर्न क्रममा केही गल्ती कारणले यस्तो  भएको अनुमान लगाएको छ। तर,  यही कारणले नै हो भन्ने चाहि कर्नफम भइसकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...