शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको शक्ति प्रदर्शन (तस्बिरहरू) 

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको शक्ति प्रदर्शन (तस्बिरहरू) 

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले शक्ति प्रदर्शन गरेको छ। 
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले शक्ति प्रदर्शन गरेको छ। 

National life

शुक्रबार काठमाडौंको विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कमा विरोधसभा आयोजना गरिएको हो। 

विरोधसभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गरेका छन्। 

उनीहरूले प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको भन्दै पुनस्र्थापनाको विकल्प नरहेको बताएका हुन्। 

Shivam cement

 

 

प्रकाशित: Jan 22, 2021| 11:10 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।