बुधबार, जेठ २१, २०८२

टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश अदालतद्वारा खारेज

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतले खारेज गरिदिएको छ।
 |  सोमबार, असोज १२, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

vianetvianet

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतले खारेज गरिदिएको छ।

चिनियाँ भिडियो सेयरिङ एप टिकटक डाउनलोड गर्न नपाउने ट्रम्पको उक्त आदेशलाई वाशिंग्टनका एक डिस्ट्रिक्ट न्यायाधीशले रोक लगाएका हुन्। 

न्यायाधीशले यस्तो आदेशको कारण बताएका छैनन् तर यसबारे विस्तृत फैसला पछि गर्ने बताएका छन्। 

राष्ट्रपति ट्रम्पले गत अगस्टमा राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै टिकटकमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए। भारतमा पनि टिकटक प्रतिबन्धित छ। 

चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१७ मा बनाएको टिकटकका विश्वभर ५० करोडभन्दा बढी प्रयोगकर्ता छन्। अमेरिकामा भने यसका करिब ८ करोड प्रयोगकर्ता छन्।
 

National life insurance

प्रकाशित: Sep 28, 2020| 03:33 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...