बिहीबार, भदौ ४, २०८३

स्वस्थानी पारामा विष्णु पौडेलमाथि गगनको व्यंग्य (भिडियो)

 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले बालुवाटार जग्गा प्रकरण र उक्त प्रकरणमा अख्तियारले दिएको निर्णयप्रति व्यंग्य गरेका छन्। उनले प्रतिनिधिसभा बैठकमा स्वस्थानी शैलीमा व्यंग्य गरेका हुन्।

थापले अब उप्रान्त चोरीको सामान किन्दा सकेसम्म लोकले थाहा नपाउने गरी किन्न र अप्ठ्यारोमा परे सामान फर्काइ हत्तपत्त दुईपटक विष्णु–विष्णु भन्नु भन्दै व्यंग्य गरेका छन्।

अख्तियारले ललिता निवास जग्गा प्रकरणमा ३ पूर्वमन्त्री र ३ पूर्वसचिवसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तर उक्त काण्डमा नेकपा महासचिव विष्णु पौडेलललाई सरकारी जग्गा फिर्ता गर्न मन्जुर भएको भन्दै मुद्दा दायर गरिएको थिएन।

यसै विषयमा थापाले मंगलबारको संसद बैठकमा व्यंग्य गरेका हुन्।

प्रकाशित: Feb 18, 2020| 16:22 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।