सोमबार, असार १, २०८३

नारी दिवसमा डुडलसहित गुगलको शुभकामना (भिडियो)

प्रविधि कम्पनी गुगलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भिडियो (गुगल डुडल)का साथ शुभकामना दिएको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६
National life
Shivam cement

प्रविधि कम्पनी गुगलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भिडियो (गुगल डुडल)का साथ शुभकामना दिएको छ। ५५ सेकेन्डको भिडियोमा विश्वका नारीहरुका भेषभुषा झल्किने तथा विभिन्न पेशा व्यवसायमा संलग्न नारीहरुलाई स्थान दिइएको छ।

आज (आइतबार) मुलुकभर ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। महिला हक अधिकारको माग गर्दै सुरु भएको आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षका दिनका रूपमा ८ मार्चलाई महिला दिवस मनाउने गरिन्छ।

प्रकाशित: Mar 08, 2020| 05:05 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...