सोमबार, असार १, २०८३

बिना प्वालको आइफोन ल्याउँदै एप्पल

 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६
National life
Shivam cement

काठमाडौं– एप्पलले बिनातार चार्ज हुने आइफोन ल्याउने भएको छ। आइफोनका आगामी मोडलमा तारवाला चार्जिङ पोर्ट हुनेछैन।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार आइफोनका सबैभन्दा महँगा मोडलमा यो सुविधा हुनेछ। यी मोडलमा एयरफोनका लागि पनि प्वाल हुनेछैन। एप्पलले २०२० मा आइफोनका पाँचवटा नयाँ मोडल ल्याउने अनुमान गरिएको छ।

लामो समयसम्म एउटै किसिमको डिजाइनमा आइफोन बजारमा ल्याउने गरेको एप्पलले अब भने डिजाइन परिवर्तन लागेको बताइएको छ। आइफोन एप्पलको आम्दानीको सबैभन्दा ठूलो स्रोत हो।

प्रकाशित: Dec 11, 2019| 03:28 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...