शुक्रबार, असोज ३१, २०८२

कस्तो आउला सामसुङ ‘ग्यालेक्सी एस ११’ ?

दक्षिण कोरियाली कम्पनी सामसुङको ‘एस’ सिरिज ग्यालेक्सी एस ११ स्मार्टमाफोन तीनवटा फरकफरक स्वरुपमा लञ्च हुने भएको छ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

एजेन्सी- दक्षिण कोरियाली कम्पनी सामसुङको ‘एस’ सिरिज ग्यालेक्सी एस ११ स्मार्टमाफोन तीनवटा फरकफरक स्वरुपमा लञ्च हुने भएको छ।

Kumaribank

न्युज एजेन्सी आईएएनएसले ट्वीटरमार्फत् यस्तो खुलासा गरेको हो। उसले अमेरिकन टेक ब्लगरका अनुसार यस स्मार्टफोनलाई तीनवटा स्कृनमा लञ्च हुने उल्लेख गरेको छ।

यसअघि साममोबाइलले आफ्नो एउटा समाचारमा ग्यालेक्सी ११ आगामी सन् २०२० को फेब्रुअरीमा लञ्च हुने जनाएको थियो।

समाचारअनुसार ग्यालेक्सी एस ११ स्मार्ट फोनमा सबैभन्दा शक्तिशाली क्यामेरा जडान हुनेछ। यो क्यामेरा धेरै जुम र अहिलेसम्मकै बढी रेज्युलेशनको हुनेछ।

सामसुङ इनसाइडरका अनुसार लो लाईट फोटोग्राफीको ट्रेटासेल टेक्नोलोजीका साथमा नयाँ सेन्सर जडान हुन सक्नेछ।

Metro Mart

यसमा पछाडि १६ मेगाफिक्सेलको एउटा १३ मेगाफिक्सेलका २ वटा र ५ मेगाफिक्सेलको एउटा क्यामेरा हुने अनुमान गरिएको छ।

त्यस्तै सेल्फीका लागि ८ मेगाफिक्सेलको क्यामेरा हुने अनुमान गरिएको छ।

साथै ३७०० एमएचको ब्याट्री रहने अनुमान गरिएको छ।

प्रकाशित: Nov 11, 2019| 10:36 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...