शुक्रबार, असोज ३१, २०८२
  • गृहपृष्ठ
  • प्रविधि
  • पुरानो भर्सनको गुगल क्रोम ब्राउजर चलाउनुहुन्छ ? डाटा ह्याक होला है !

पुरानो भर्सनको गुगल क्रोम ब्राउजर चलाउनुहुन्छ ? डाटा ह्याक होला है !

पुरानो भर्सनको ब्राउजरबाट डाटा ह्याक हुन सक्ने देखिएपछि गुगलले आफ्ना प्रयोगकर्तालाई नयाँ भर्सन अपडेट गर्न सुझाएको छ।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं– पुरानो भर्सको गुगल क्रोम ब्राउजर चलाउनुहुन्छ ? सावधान ! तपाईंको डाटा ह्याक हुन सक्छ।

Kumaribank

पुरानो भर्सनको ब्राउजरबाट डाटा ह्याक हुन सक्ने देखिएपछि गुगलले आफ्ना प्रयोगकर्तालाई नयाँ भर्सन अपडेट गर्न सुझाएको छ।

प्रयोगकर्ताको डाटा जोगाउन ब्राउजरको नयाँ भर्सन लन्च गरिएको गुगलले जनाएको छ। गुगलले ह्याकरले पुरानो भर्सनबाट डाटा चोरिरहको कम्पनीको आशंका छ।

नयाँ भर्सनलाई ‘दो जिरो डे वल्नरबिलिटी’ले सुरक्षित बनाउने गुगलले जनाएको छ।

प्रकाशित: Nov 05, 2019| 03:33 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...