मंगलबार, साउन २६, २०८३

बेइजिङ एयरपोर्टमा रोबोटिक पार्किङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - चीनको बेइजिङ इन्टरनेसनल एयरपोर्टमा रोबोटिक पार्किङको व्यवस्था सुरु भएको छ। आठवटा रोबोटलाई गाडी पार्क गर्नका निम्ति राखिएको छ। रोबोटले गाडी पार्क गर्न मात्र एक मिनेट लिन्छ भने एक पटक चार्ज गरेपछि ६ घन्टासम्म रोबोटलाई आरामले चलाउन सकिन्छ।

ब्याट्री सकिएमा रोबोट आफँै पनि चार्ज गर्न चार्जिङ स्टेसन सजिलै जानसक्छ। स्मार्ट पार्किङमा क्यु आर कोड जडान गरिएको छ। कार कुन ठाउँ पार्क गरेको याद नभएमा क्यु आर कोड स्क्यान गरेर कार रहेको ठाउँ पत्ता लगाउन सकिन्छ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...