बुधबार, असार ३, २०८३

'एप्पल स्मार्ट वाच सिरिज ४' ले बचाएको ज्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
काठमाडौं - अमेरिकाको एक रेस्टुरामा बसिरहेका युवामा ‘हार्टबिट’ अनियमित रूपमा सुरू भएको नोटिफिकेसन आयो। उक्त नोटिफिकेसन उनको मोबाइलमा नभई उनले हातमा लगाएको एप्पल स्र्माट वाच सिरिज ४ मा देखाएको थियो। यस प्रकारको  नोटिफिकेसन पाएका  ती युवा तत्कालै डाक्टर कहाँ पुगेका थिए। 

यस घटनासँगै जागरूक भएका यसको प्रयोगकर्ता पनि बढ्दो छन्। युरोपमा र हङकङमा पनि एप्पल स्र्माटवाच सिरिज ४ को माग ह्वातै बढेको छ।

कसरी काम गर्छ स्मार्ट वाचले ?    

एप्पलको स्र्माटवाच सिरिज ४ ले हुन सक्ने अनियमित धड्कनलाई ख्याल गर्छ। जसलाई ‘आर्टियल फ्रिबिलेशन‘ भनिन्छ। यो रोग प्राणघातक रोगमध्ये पर्दछ । यही रोगको कारण हार्टअट्याक निम्तने गर्छ। धेरै मानिसहरू यस विषयप्रति अनभिज्ञ रहन्छ। 

मुटुको धड्कन र अनियमितताको मापन यस एप्पल स्मार्टवाच सिरिज ४ ले गर्छ। यदी, अवस्था प्रतिकुल देखिएमा आसपास रहेको स्वास्थ संस्था वा डाक्टरसँग समयमै सम्पर्क गर्न सकिन्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...