आइतबार, मंसिर २८, २०८२

सामसुङ्ग ग्यालेक्सी फोल्डएबल लन्च मिति सर्‍यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
सन् २०१८ स्मार्टफोन बजार खास उपलब्धी पूर्ण बन्न सकेन। कारण स्र्माटफोनमा खासै नदेखिएका परिवर्तन हुन्। यस कारण पनि स्मार्टफोनको किनबेचमा गिरावट आएको हो। 

लामो समयदेखि कोरियाई कम्पनी सामसुङ्गले लन्च गर्ने भनेको महत्वकांक्षी ‘फोल्डएबल स्मार्टफोन’ अझै पनि लन्च हुन सकेको छैन। सन्  २०१८ मा, लन्च भएमा स्मार्टफोन बजारमा  यसले नयाँ टे«ण्ड थपिने आशा थियो। 

तर सामसंङ्गफोल्डएबल ग्यालेक्सी सामसुङ्गको स्क्रिनको रिभ्यु नकारात्मक आए पछि भने लन्च सारेको छ।  केही समय प्रयोग गर्दा नै स्क्रिन बिग्रने समस्या आउने कारण पनि यसको लन्चिङ्गमा ढिलाई  हुने भएको हो।

सारिएको ‘लन्च डेट’ जुलाई सारेको थियो। तर, अब भने जुलाइमा पनि लन्च गर्न नसक्ने भएको छ। फोल्डएबल मोबाइलका सम्पूर्ण समस्याहरू नसुलिझएसम्म लन्च नगर्ने भएको छ। 

ग्यालेक्री फोल्डएबल लन्च नहुने भए पछि, प्रि– बुकिङ्ग क्यान्सिल गराएको छ। प्रि– बुकिङ्ग गरिसकेका ग्राहकहरूलाई पनि खबर भएको छ। ग्राहकहरूको गुनासोबाट बच्नको लागि प्रि– बुकिङ्ग गरेका ग्राहकहरूलाई एक सय डलरको गिफ्ट भाउचर प्रदान गरेको छ। 

सामसुङ्गका को–सिइओका अनुसार, ग्यालेक्सी फोल्डएबलका सबै समस्या हटे पछि लन्च गरिने डेल्लीमेललाई बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...