बुधबार, असार ३, २०८३

साओमीको नयाँ ऐना यस्तो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
काठमाडौं – चाइनिज कम्पनी साओमीले महिलाहरुकालागि फरक किसिमको मेकअप ऐना बजारमा ल्याएको छ। कम्पनीले ऐनामा ३००० एमएएचको पावर बैंक राखेको छ। ऐनाको साइज भने ८५x७६x१७ एमएम हो। 

यो सानो ऐनालाई महिलाले आफ्नो ब्यागमा सजिलै बोक्न सक्छन्। साओमी इकोलोजिकल चेन कम्पनीले यो ऐना बनाएको हो। कम्पनीले चीनमा यसको मुल्य १२९ युआन तोकेको छ। 

चार्ज गर्नका लागि ऐनामा चार्जिङ पोर्ट राखिएको छ र ऐनाको चारैतर्फ १२ हाई ब्राइटनेस एलइडी राखिएको छ। एक पटक गरेको चार्जले ऐना पुरा एक घण्टासम्म प्रयोग गर्न सकिन्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...