शुक्रबार, माघ २, २०८२

श्रीमतीका लागि मार्क जुकरबर्गको नयाँ अन्वेषण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी - मार्क जुकरबर्गले ३४ ले अन्वेषण गरेका छन्। तर, यो अन्वेषण आफ्नो पत्नी प्रिस्सिल्लाका लागि गरेका हुन्। दुई छोरीका यी दम्पतीको सन्तान रहेका छन् म्याक्स र अगस्ट नामका दुई छोरी छन्।

फेसबुकका संस्थापकर्ता मार्क जुकरबर्गले काठको बल्ने लाइट बनाइदिएका थिए। उक्त बक्स जब छोरीहरू उठ्छन् तब मात्र बल्छ । जसबाट प्रिस्सिल्लीलाई रातमा  छोरीहरू उठे–नउठेको  हेरिरहनु पर्दैन। 

रातमा पटकपटक सन्तान उठेकी भन्दै हेर्न कारण  प्रिस्सिल्लीको निद्रा बिग्रन थालेपछि उनले यस्तो उपकरण बनाएका हुन्। सन्तान भएसँगै प्रिन्सल्लाको सुताइ तालिका बिग्रन थालेपछि उनले श्रीमतीको सहजताका लागि यस्तो उपकरणको निर्माण बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...