आइतबार, मंसिर १३, २०८३

मुग्लिन-नारायणघाट सडक आजदेखि दैनिक पाँच घन्टा बन्द हुने

 |  आइतबार, मंसिर १३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १३, २०८३

काठमाडौं- नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको अद्यावधिक विवरणअनुसार बागमती र गण्डकी प्रदेशका मुख्य सडक तथा पुलमा सवारी आवागमन प्रभावित भएको जनाएको छ।  

Machhapuchchhre

चितवन जिल्लाअन्तर्गत पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडक खण्डको घोप्टेभिर क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले सवारी आवागमन बन्द गरिएको छ।

गोरखा जिल्लाको आरुघाट गाउँपालिका–२ र ३ मा पर्ने सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। 

प्रकाशित: Nov 29, 2026| 10:12 आइतबार, मंसिर १३, २०८३