शुक्रबार, मंसिर ११, २०८३

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही

 |  शुक्रबार, मंसिर ११, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ११, २०८३

Machhapuchchhre

काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८८४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ४७, रातोबत्तीमा ३९ जना चालकलाई कारबाही गरिएको छ। 

यसैगरी, तीव्रगतिमा ११७, हर्न निषेधमा १०, अवस्था ठिक नभएको ३४ र अन्यमा ५६७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 27, 2026| 07:22 शुक्रबार, मंसिर ११, २०८३