मंगलबार, मंसिर ८, २०८३

यस्तो छ आजको मौसम

 |  मंगलबार, मंसिर ८, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ८, २०८३

Machhapuchchhre

काठमाडौं- हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज (मंगलबार) देशभर मौसम मूख्यतया सफा रहनेछ।

यस्तै आज राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ। अन्य क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।

प्रकाशित: Nov 24, 2026| 07:59 मंगलबार, मंसिर ८, २०८३