शुक्रबार, मंसिर ४, २०८३

एनपीएल : भोलि फाइनलमा सुदूरपश्चिम र लुम्बिनी खेल्ने

 |  शुक्रबार, मंसिर ४, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ४, २०८३

Machhapuchchhre

काठमाडौं- राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विश्राम राखिएको छ। नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम राखिएको हो।

फाइनलमा भोलि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन्। फाइनल खेल बेलुका ५ बजे हुनेछ। 

सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो। लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो।

प्रकाशित: Nov 20, 2026| 08:53 शुक्रबार, मंसिर ४, २०८३