बिहीबार, मंसिर ३, २०८३

एनपीएलः टस जितेर चितवन ब्याटिङमा

 |  बिहीबार, मंसिर ३, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ३, २०८३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन्। 

Machhapuchchhre

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ।

सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो। चितवन भने  इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई  पराजित दोस्रो क्वालिफारयमा पुगेको हो।

आज जित्ने टोली फाइनल पुग्नेछ। फाइनलमा लुम्बिनीसँग खेल्नेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ।

प्रकाशित: Nov 19, 2026| 16:53 बिहीबार, मंसिर ३, २०८३