बुधबार, मंसिर २, २०८३

एनपीएल : टस जितेर चितवन ब्याटिङमा

 |  बुधबार, मंसिर २, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २, २०८३

काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा अहिले काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दैछन्। 

Machhapuchchhre

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ।

काठमाडौं अंक तालिकामा तेस्रो तथा चितवन चौथो भएर इलिमिनेटर खेल्न लागेका हुन्।

आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ।

लुम्बिनी फाइनल पुगिसकेको छ। फाइनल खेल मंसिर ५ गते हुनेछ।

प्रकाशित: Nov 18, 2026| 16:48 बुधबार, मंसिर २, २०८३