शुक्रबार, कात्तिक २७, २०८३

यी राजमार्ग छन् पूर्णरूपमा अवरूद्ध

 |  शुक्रबार, कात्तिक २७, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २७, २०८३

Machhapuchchhre

काठमाडौं- विपद्का घटनाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा आवागमन मार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ः२० सम्म सार्वजनिक गरेको सूचना अनुसार बागमती र गण्डकी प्रदेशमा विपद्का कारण यातायात प्रभावित भएको छ।  

इच्छाकामना गाउँपालिका वडा नं. ४, घोप्टे भिर (पृथ्वी लोकमार्ग) बाटो बन्द भएको उक्त खण्डमा यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ।  

बाढीका कारण आरूघाट गाउँपालिका वडा नं. २ र ३ स्थित, सोतीदेखि मान्बु जाने पुल बाटो बन्द भएको उक्त पुल तथा आवागमन मार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ।

प्रकाशित: Nov 13, 2026| 10:26 शुक्रबार, कात्तिक २७, २०८३