सोमबार, कात्तिक २३, २०८३

एनपीएल : चितवन बलिङमा

 |  सोमबार, कात्तिक २३, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २३, २०८३

काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डौ गोर्खाज भिड्दैछन्।

Machhapuchchhre

कीर्तिपुर मैदानमा चितवनले टस जितेर बलिङ रोजेको छ।

चितवन चार खेलबाट ५ अंकसहित चौथो स्थानमा छ। काठमाडौं भने चार खेलबाट ३ जितका साथ दोस्रो स्थानमा छ। प्लेअफ स्थानमा पुग्ने सम्भावना जीवितै राख्न दुबै टोलीको लागि आजको खेल महत्त्वपूर्ण छ।

आजै भएको पहिलो खेलमा  पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई  ६३ रनले हरायो।

प्रकाशित: Nov 09, 2026| 16:57 सोमबार, कात्तिक २३, २०८३