आइतबार, कात्तिक २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको सूची सार्वजनिक

भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको सूची सार्वजनिक

 |  आइतबार, कात्तिक २२, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २२, २०८३

जुम्ला- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यकीन विवरण सार्वजनिक गरेको छ।

Machhapuchchhre

सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो। 

प्राधिकरणद्वारा जारी सार्वजनिक सूचीमा रहेका व्यक्ति जीवित रहेका वा फेला परेका भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरिएको छ। 

प्राधिकरणले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकीन भएर आएका विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो।

प्रकाशित: Nov 08, 2026| 06:57 आइतबार, कात्तिक २२, २०८३