शनिबार, कात्तिक २१, २०८३

एनपीएल : टस जितेर लुम्बिनी बलिङमा

 |  शनिबार, कात्तिक २१, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २१, २०८३

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले साबिक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्दैछन्। 

Machhapuchchhre

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेको छ।

लुम्बिनी रोहित पौडेल र काठमाडौं करण केसीको नेतृत्वमा मैदान उत्रेको छ।

चार खेलबाट ७ अंक जोडेर शिर्षस्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। काठमाडौं भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ। काठमाडौं पनि आजको खेल जितेर दोस्रो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ।

प्रतियोगितामा आठ टोली सहभागी छन्।

प्रकाशित: Nov 07, 2026| 16:48 शनिबार, कात्तिक २१, २०८३