शुक्रबार, कात्तिक २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

 |  शुक्रबार, कात्तिक २०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २०, २०८३

Machhapuchchhre

काठमाडौं- हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर १० मिनेट जाँदा हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो।

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समय सानाठूला भूकम्प जाने क्रम जारी छ। 

प्रकाशित: Nov 06, 2026| 10:01 शुक्रबार, कात्तिक २०, २०८३