मंगलबार, कात्तिक १७, २०८३

जनकपुर बोल्ट्सले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्दै

 |  मंगलबार, कात्तिक १७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १७, २०८३

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ।

जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ। जारी प्रतियोगितामा विराटनगर किंग्सले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ।

प्रकाशित: Nov 03, 2026| 12:39 मंगलबार, कात्तिक १७, २०८३