मंगलबार, कात्तिक १७, २०८३

एनपीएलमा आजपनि दुई खेल हुँदै

 |  मंगलबार, कात्तिक १७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १७, २०८३

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुदैछन्।

आज पहिलो खेल अपराहन्न साढे १२ बजे बिराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुदै छ।

जारी प्रतियोगितामा विराटनगर किंग्सले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ।

त्यसैगरी आज दोस्रो खेल साँझ ५ बजेदेखि लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुदैछ। लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक खेल बर्षाले रद्ध हुदा अंक बाँडेको छ भने पोखरा एभेन्जर्सले आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ।

प्रकाशित: Nov 03, 2026| 06:26 मंगलबार, कात्तिक १७, २०८३