सोमबार, कात्तिक १६, २०८३

आजदेखि सरकारी कार्यालयको समय परिवर्तन

 |  सोमबार, कात्तिक १६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १६, २०८३

काठमाडौं- सरकारी कार्यालयको समय आज कात्तिक १६ देखि परिवर्तन हुने भएको छ। जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको हो।

नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ।

यसअघि सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएको थियो।

प्रकाशित: Nov 02, 2026| 07:28 सोमबार, कात्तिक १६, २०८३