काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिडले एल्चेलाई ३-२ ले पराजित गरेको छ।
रियलका लागि अर्दा गुलेर र किलियन एम्बाप्पेले गोल गर्दै पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए। मार्टिनेज भालेरो रंगशालामा भएको खेलमा रियल मड्रिडले २५औँ मिनेटमा अग्रता लिएको थियो। अर्दा गुलेरले प्रहार गरेको फ्रिकिक गोलरक्षक मातियास दितुरोलाई लाग्दै आफ्नै पोस्टमा छिरेपछि रियलले १–० को अग्रता बनाएको थियो।
त्यसको आठ मिनेटपछि रियलले अग्रता दोब्बर बनायो। दायाँतर्फबाट यान डियोमन्डेले दिएको पासमा किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई २–० को स्थितिमा पुर्याएका थिए।
दोस्रो हाफमा एल्चेले उत्कृष्ट पुनरागमन गर्दै अबिएल ओसोरियो र फेर्नान्डो निन्योको गोलमार्फत खेल २–२ को बराबरीमा ल्याएको थियो। खेल बराबरीमा सकिन लागेको अवस्थामा अतिरिक्त समयमा कार्लोस एस्पीले निर्णायक गोल गर्दै रियललाई ३-२ को रोमाञ्चक जित दिलाएका थिए।
यस जितसँगै रियल मड्रिडले ला लिगाका ६ खेलबाट १५ अंक जोडेको छ। समान १५ अंक भए पनि बार्सिलोनाले पाँच खेल मात्र खेलेको छ। एल्चे भने ६ खेलबाट २ अंकसहित तालिकाको पुछारमा रहेको छ।