बुधबार, भदौ ३१, २०८३

मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं- गएराती मुगुमा लगातार दुई भूकम्पको झट्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई केन्द्रविन्दु भएर राति १:५१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुन: ४:२८ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।

प्रकाशित: Sep 16, 2026| 06:56 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्