मंगलबार, भदौ ३०, २०८३

कोशी नदीमा पानीको सतह बढ्यो, २० ढोका खोलियो

 |  मंगलबार, भदौ ३०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०८३

विराटनगर- कोशी नदीमा पानीको सतह बढेको छ। 

मंगलबार बिहान ११: १५ बजेसम्मको अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ६६ हजार २६५ क्युसेक पुगेको छ।  त्यसपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २० ढोका खोलिएको जानकारी दिइएको छ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ।

प्रकाशित: Sep 15, 2026| 11:47 मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्