बुधबार, भदौ २४, २०८३

रास्वपा सभापति लामिछानेले संसदमा सम्बोधन गर्दै

 |  बुधबार, भदौ २४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन्।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले आज दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्न समय माग गरिएको दिएका हुन्।

प्रकाशित: Sep 09, 2026| 09:39 बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्