मंगलबार, भदौ २३, २०८३

आज 'जेन-जी' सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

 |  मंगलबार, भदौ २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०८३

काठमाडौं- आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो।  आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ। यही भदौ १८बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रकाशित: Sep 08, 2026| 06:40 मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्