शुक्रबार, भदौ १९, २०८३

साउथ अस्ट्रेलियाले नेपाल ए लाई दियो २६० रनको लक्ष्य

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं- साउथ अस्ट्रेलियाले नेपाल ए लाई २६० रनको लक्ष्य दिएको छ।

एकदिवसीय सिरिजको दोस्रो खेल खेलिरहेको नेपाल ए ले २६० रनको लक्ष्य पाएको हो। टस जितेर पहिला ब्याटिंग गरेको साउथ अस्टेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २५९ रन बनाएको हो।  साउथ अस्ट्रेलियाका लागि डोउत्जे हुगेनबोइजेमले १११ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै लालचन बांग्सले ४२ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर राशिद खानले २ विकेट लिए भने रिजन ढकाल, नारायण जोशी, पवन सराफ र लोकेश बमले एक एक विकेट लिएका थिए।

प्रकाशित: Sep 04, 2026| 10:56 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्