सुवाबाट ल्याइएका २१ वटा बेवारिसे शव पशुपतिकाे विद्युत् शवदाह गृहमा राखिएकाे छ । ती शवको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ। शवहरूलाई तत्काल जलाइएको नभई विद्युत् शवदाह गृहमा सुरक्षित रूपमा राखिएको हाे ।
पशुपति विकास कोषद्वारा सञ्चालित विद्युत् शवदाह गृहमा शवलाई पहिचान तथा आवश्यक प्रक्रिया पूरा नहुँदासम्म सुरक्षित राख्ने व्यवस्था गरिएको छ।