बुधबार, भदौ १७, २०८३

तासमानियासँग नेपाल ए पराजित

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं। नेपाल ए टिम अस्ट्रेलियाको तासमानियासँग पराजित भएको छ। नेपाल ए तासमानियासँगको एकदिवसीय खेल २ विकेटले हारेको हो।

नेपाल ए ले दिएको १९३ रनको लक्ष्य पछाएको तासमानियाले ४९.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले ४३.३ ओभरमा अल आउट हुदै १९२ रन बनाएको थियो। 

अब नेपाल ए ले सेप्टेम्बर ४ बुधबार साउथ अस्ट्रेलिया टिमसँग र  सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ।

प्रकाशित: Sep 02, 2026| 15:12 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्