शनिबार, कात्तिक ७, २०८३

नेपाल 'ए'ले तासमानियालाई दियो १९३ रनको लक्ष्य

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं- नेपाल ए टिमले अस्ट्रेलियाको तासमानिया टिमलाई १९३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले ४३.३ ओभरमा अल आउट हुदै १९२ रन बनाएको हो। 

नेपाल ए का लागि तृतराज दासले सर्बाधिक ३७ रन बनाए भने मयन यादवले ३२, कुशल मल्लले २९, पवन सराफले २२, दिपक प्रसाद डुम्रेले १८, कुशल भुर्तेलले १२  र कप्तान अनिल कुमार शाह र लोकेश बमले ११ रन बनाएका थिए।

त्यस्तै तासमानियाका बलर बिली स्टानलेकले ४ विकेट लिएका थिए।

प्रकाशित: Sep 02, 2026| 10:03 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।