सोमबार, भदौ १५, २०८३

बहराइन ८७ रनमा अलआउट

 |  सोमबार, भदौ १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०८३

काठमाडौं- मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत बहराइनले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ। 

टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ३६.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको हो।

बहराइनका लागि फियाज अहमदले १५ रन बनाए भने मुहमद वासिमले १३  र अलि दाउदले १० रन बनाएका थिए।

त्यसैगरी नेपालका बलर सन्दीप लामिछानेले ५ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए। त्यस्तै करण केसीले २ दुई विकेट लिएका थिए।

प्रकाशित: Aug 31, 2026| 10:40 सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्