काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
कांग्रेस संसदीय दल दलको कार्यालयले सोमबार विहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौंमा बस्ने गरि बोलाएको जानकारी दिएको छ।
भोटेकोशी बाढीपछिको राहत र उद्धारको विषयमा बैठकमा छलफल हुने बताइएको छ।