काठमाडौं- मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
प्रकाशित: Aug 28, 2026| 10:04 शुक्रबार, भदौ १२, २०८३