बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपा सभापति लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा सर्वदलीय बैठक

रास्वपा सभापति लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा सर्वदलीय बैठक

 |  बिहीबार, भदौ ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।

भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ता भएकाको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न लामिछानेले सर्बदलीय बैठक बोलाएको रास्वपाले जनाएको छ।

बैठक राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान ९ बजे बस्नेछ।

प्रकाशित: Aug 27, 2026| 06:39 बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्