बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीका कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा खटिने कांग्रेसको निर्णय

पार्टीका कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा खटिने कांग्रेसको निर्णय

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

काठमाडौं। नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा लाग्ने निर्णय गरको छ।

काँग्रेसको बुधबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले तय गरेका सबै कार्यक्रम स्थगित गरेर भोटेकोशी बाढी प्रभावितको राहत र उद्धारमा खटिने निर्णय गरेको सभापति गगन थापाले जानकारी दिएका हुन्।

सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा राहत र उद्धारमा खटिने बताएका छन्। त्यस्तै कांग्रेसको विपद व्यवस्थापन उपसमितिलाई पनि बाढी प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको छ।

प्रकाशित: Aug 26, 2026| 17:02 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्