बुधबार, भदौ १०, २०८३

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराहन्न १२: १५ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भोटेकोशीमा आएको बाढीले ठुलो धनजनको क्षति भएको प्रारम्भिक अनुमानपछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को  बैठक बोलाएका हुन्।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ।

प्रकाशित: Aug 26, 2026| 12:17 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्