मंगलबार, भदौ ९, २०८३

प्रतिनिधि सभाको आजको बैठक स्थगित

 |  मंगलबार, भदौ ९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०८३

काठमाडौं। आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

संघीय संसद सचिवालयले आजको बैठक बस्न नसक्ने भएकाले सभामुख डिपी अर्यालले बुधबार दिउसो १ बजेदेखि बैठक बस्ने गरि निर्धारण गरेको जानकारी दिएको छ।

बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुका प्रश्नको जवाफ दिने कार्यसूची यस अघि नै सार्बजनिक गरिएको छ।

प्रकाशित: Aug 25, 2026| 11:11 मंगलबार, भदौ ९, २०८३
प्रतिक्रिया दिनुहोस्